धानबारीमा लगाइएको करेन्ट लागेर भाले गैँडाको मृत्यु

२१ साउन- चितवन, करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडाको मृत्यु भएकको छ। यो घटना माडी नगरपालिका–२ भैरवपुरमा भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसाबजे गैँडा धानबारीमा लागइएको करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो।

गैँडाको खाग, खुर सुरक्षित रहेको छ । कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्