सुन १ सयले बढ्यो भने चाँदी २५ रुपैयाँले

२१ साउन- काठमाडौं, आज बुधवार नेपाली बजारमा सुनको मुल्य घट्यो भने चाँदी मुल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ। आज सुनको भाउ १ सयले घटेको हो ।

 

हिजो मंगलवार सुन तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज बुुधवार चाँदी २ हजार ३ सय ५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य मंगलवारको तुलना भन्दा २५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्