७ साउन -विराटनगर, मोरङको कटहरिमा बिजुलीको पोलमा चढेर तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बिजुलीको पोलमा चढेर तार जडान गर्ने क्रममा करेन्ट लाग्दा भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्कीको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा पुगाउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्