५ साउन- काठमाडौं, आज सोमबार सेयर बजार हरियाली भरिएको छ ।
आज नेप्से परिसूचक आज २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ ।
आज नेपाली शेयर बजारमा १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सोमबार कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ कम्पनीको घटेको छ ।
प्रतिक्रिया दिनुहोस्