सुन र चाँदीको मूल्य आज घट्यो

३२ असार- काठमाडौं, आज नेपाली बजारमा सुन र चाँदीको घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। सुन आज १३ सयले घटेको हो ।

हिजो मंगलवार सुन तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज चाँदी २२ सय ६० रुपैयाँमा कारोवार भइरहेएको छ ।हिजो मंगलवार २२ सय ७५ रुपैयाँमा कारोवार भएको थियो । चाँदी आज १५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्