चिनियाँ नागरिकको साथबाट प्रहरीले १ करोड ४४ लाख नगद बरामद गरेको छ।

२४ असार- काठमाडौँ,  बौदबाट एक जना चिनियाँ नागरिकको साथमा १ करोड ४४ लाख नगद प्रहरीले बरामद गरेको छन्।

पक्राउ पर्नेमा  चिनियाँ नागरिक वाङ जिएन रहेका छन। उनलाई सोमबार काठमाडौँ–६ बौद्ध, नयाँ बस्तीस्थित उनकै कोठाबाट प्रहरीले पक्राउ गरेको हो।

श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनको कोठा खानतलासी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्