श्रीमतीलाई कुटपिट गरी हत्या

९ असार सुनसरी, बराहक्षेत्र नगरपालिका -५ मुसहरी टोलम श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

घरायसी विवादका कारण ३० वर्षीय सोनिया मुसहरले मादक पदार्थ सेवन गरी २४ वर्षीय ढलिसदाको हत्या गरेको हुन ।

सोनियाले श्रीमती ढलिसदालाई कुटपिट गरी हत्या गरेका थिए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्