९ असार- काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमवार सुनको मूल्य स्थिर रहेको छ ।
सोमबार पनि छापावाल सुन एक तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोवार भइरएको छ । आइतवार पनि सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि १० रुपैयाले बढेको हो । सोमवार चाँदीको मूल्य आज २ हजार १७० रुपैयाँमा कारोबार भइ रहेकोएको छ ।
प्रतिक्रिया दिनुहोस्