सामुदायीक बनमा एक जनाको शव फेला

२९ जेठ- कैलाली, कैलालीको घोडाघोडी न।पा।४ स्थित श्रीराम सामुदायीक बनमा एक जनाको शव फेला परेको छ

ट्याङ्ना खोला किनारमा ऐ। रामपुर बस्ने बर्ष ३२ को नरेश रतोकी मृत अवस्थामा फेला परेका हुन ।

यो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।।

प्रतिक्रिया दिनुहोस्