२१ जेठ- काठमाण्डौ, आज बुधबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ बढेर आज एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइ रहेको छ । हिजो मंगलबार सुनको भाउ तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेको छ । चाँदीको भाउ बढेर दुई हजार ७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४५ रुपैयाँमा कारोवार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्