साताको अन्तिमबार शुक्रबारसुनको भाउ घटेको छ

१६ जेठ -काठमाडौं, आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

बिहीबार सुन तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्