टीकापुरमा एक महिला मृत फेला

२८ चैत- कैलाली, कैलालीको टीकापुर नरपालिकामा एक महिला मृत फेला परेकी छन्।

टीकापुर नरपालिका–८ श्रीलंकास्थित कर्णाली नदीमा हाल परिचय नखुलेकी अन्दाजी ३५ वर्षीया महिला बुधवार मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्