१५ चैत – काठमाडौं, पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच आज पनि झडप भएको छ ।
बबरमहलमा दुई पक्षबीच झडप हुँदा केही घाइते भएका हुन् ।

माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा आन्दोलनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।
नौ जना पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्