रुकुम पूर्वमा प्रचण्डको फराकिलो जित

२२ फागुन – रुकुम पूर्व, रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।

प्रचण्डले १० हजार २४० प्राप्त गरेका छन ।

उनले नेकपा ९एमाले०का उम्मेदवार लीलामणि गौतम र कांग्रेसकी उम्मेदवार कुमदेवी थापालाई भारी मतले पछारेका छन् ।

रास्वपाका उम्मेदवार लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दिप पुनले समेत प्रचण्डसंग हार बेहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्