१९ फागुन -काठमाडौं, प्रतिनिधिसभा निर्वाचन नहुने भन्दै अफवाह फैलाउने ज्योतिष पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्योतिषी पण्डित रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले फागुन २१ मा चुनाव हुँदैन भनेर सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्