१६ माघ – जनकपुरधाम, सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।
सिरहा नगरपालिका-७ मैनावती खोला छेउमा अज्ञात समूहको गोली प्रहारबाट ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।








प्रतिक्रिया दिनुहोस्