५ माघ-काठमाडौं, अभियान्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएकी छिन् ।
रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो ।
सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्