मेटमणि चौधरीले दाङ–१ का लागि टिकट पाए

५ माघ- काठमाडौं,  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले दाङ–१ मा चुनावी प्रतिस्पर्धाका लागि मेटमणि चौधरीलाई टिकट दिएका छन ।

टिकट पाएपछि उनले फेसुबुकमा लेखेका छन्, “प्रतिनिधिसभा निर्वाचन–२०८२ को लागि अधिकारिकता प्रदान गर्नु हुने संयोजक र सहसंयोजक कमरेडहरूलाई हार्दिक धन्यवाद छ ।”

प्रतिक्रिया दिनुहोस्