३० पुष -काठमाडौं, नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
विशेष महाधिवेशन अन्तर्गत जारी निर्वाचन कार्यक्रममा शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्