राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री

 

२७ पुष -काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा जलपान समारोह आयोजना गरेको थियो । सो कार्यक्रममा नेपालका बिरिष्ठ व्यक्तिहरुदेखि ठुला पदाधिकारीहरुको उपस्थिती रहेको थियो

भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट एवम सर्वसाधारणहरु समेत सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्