रविको जालोमा कुलमानपछि अब बालेन फस्छन् भने महेश बस्नेतले

२७ पुष – काठमाडौं,  महेश बस्नेतले अहिले कुलमानलाई गरे जस्तो पछि बालेन शाह पनि रवि लामिछानेको जालोमा फसाउने बताएका छन् ।

 

 

उनले सामाजीक संजालमा लेखेका छन्, रविको जालो माकुराको जालोजस्तै, चरा उम्किन्छ, पुतली फस्छ। आज कुलमान, भोलि बालेन

उनले एमाले र नेपाली कांग्रेसजस्ता पुराना दलहरूलाई चराको संज्ञा दिँदै उनीहरूले यस्ता जालो तोड्न सक्ने तागत राख्ने तर कुलमान घिसिङ र बालेन शाह जस्ता पात्रहरू पुतली जस्तै भएको धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्