११ पुष-काठमाडौं, श्रम संस्कृति पार्टीबाट कारबाहीमा परेका मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

अध्यक्ष हर्क साम्पाङले उनलाई केही दिनअघि बुटवलमा आयोजित कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उपाध्यक्षबाट निलम्बन गरेका थिए ।
परियारलाई आज नेकपाका संयोजक प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्