केपी ओली र शेरबहादुर देउवाबिच भेट

७ पुष -काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।

उनीहरूबीच समसामयिक राजनीति, मुलुकको वर्तमान अवस्था तथा आपसी सहकार्यका विषयमा छलफल भएको बुझिएको छ। भेटमा नेकपा ९एमाले०का महासचिव शंकर पोखरेल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्