लामो इतिहास बोकेको पार्टीमा जेनजी अटाउनु सानो कुरा होइन, केपी ओली

४ पुष- काठमाडौँ, अरूले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको कुरा गर्ने तर एमालेले कामले नै देखाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ११औँ महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका छन् ।

 

‘नेतृत्वमा केही नयाँ पीँढीलाई पनि ल्याऔँ, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अरूले कुरा गर्छन्, हामीले कामले देखाएका छौ, हामीभित्र यस्तो सन्तुलनकारी नेतृत्व छ । नयाँ पुस्ता पनि र महिलाहरूको राम्रो सहभागिता छ । अनुभवीदेखि उत्साही पुस्तासम्म ।’ भन्ने उनको भनाई रहेको छ

उनले ७६ वर्षको इतिहास भएको पार्टीमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा नभएको बताए । ।’

प्रतिक्रिया दिनुहोस्