दुर्गा प्रसाईंलाई प्रधानमन्त्री कार्कीले वार्तामा बोलाइन

१६ मंसिर- काठमाडौं, दुर्गा प्रसाईंलाई वार्ताको लागि प्रधानमन्त्री सुशीला कार्कीले औपचारिक पत्र पठाएकी छन् । कार्कीले यही २२ गते वार्ताका लागि पत्र पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबारका लागि उनलाई वार्तामा बोलाइएको हो भनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।प्रसाईंका माग पूरा हुने अवस्था नभए पनि वार्ताका लागि भने बोलाइएको छ । निर्वाचन सफल बनाउन पनि साना साना शक्तिलाई पनि वार्तामा बोलाउनुपर्ने अवस्था रहेको छ, सचिवालय स्रोतलेभने अनुसार प्रसाईंलाई सोमबार वार्तामा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्