०४ मंसिर – काठमाडौं, आज शुक्रवार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाल सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य १३ सयले घटेको हो ।

हिजो बिहीवार सुन तोलामा २ लाख ४३ हजार रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज शुक्रवारवार चाँदी ३ हजार १ सय रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य बिहीवारको तुलनामा ८५ रुपैयाले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्