२८ कार्तिक- काठमाडौं, महान्यायाधिवक्ता सविता भण्डारीलाई तत्काल पदमुक्त गर्न जेन-जी अगुवा माजिद अन्सारीले माग गरेका छन् ।

किशोरीहरूको डिम्ब संकलन गरी बिक्री गरेको गम्भीर अपराधमा ुमुद्दा नचलाउनेु निर्णय गर्नुले विधि मान्यता स्थापित गर्नुपर्छ भन्ने मान्यताको जगबाट बनेको सरकारलाई चुनौती थपिएको भन्दै शुक्रबार उनले प्रेस विज्ञप्ति जारी गरेका थिए ।
उनले महान्यायाधिवक्ता जस्तो निष्पक्ष र न्यायको प्रतीकको रूपमा रहने न्यायिक मर्यादाको पदमा बसिरहने कुनै नैतिक अधिकार नभए निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस्