२८ कार्तिक – काठमाडौं, आज शुक्रवार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाल सुन तोलामा २ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ५ सयले घटेको हो ।

हिजो बिहीवार सुन तोलामा २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज शुक्रवार चाँदी ३ हजार २ सय ८५ रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बिहीवारको तुलनामा ६० रुपैयाले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्