गेष्ट हाउसमा एक युवक मृत फेला

१२ असोज- काठमाडौं, एक गेष्ट हाउसमा एक युवक मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका-११ सुन्धरास्थित एक गेष्ट हाउसमा एक युवक शनिबार मृत भेटिएका छन।

झापा गौरादह नगरपालिका-१ घर भएका ३१ वर्षीय युवराज चौहान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्