कप्तान रोहितकुमार पौडेल पाएको म्यान अफ दि म्याचको अवार्ड जेनजी सहिदलाई समर्पित

१२ असोज- काठमाडौं, शनिबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा शान्दार प्रदर्शन गरेपश्चात नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफूले पाएको म्यान अफ दि म्याचको अवार्ड जेनजी आन्दोलमा सहिद भएका८ २ जनालेलाई समर्पित गरेका छन्।

उनले शनिबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा शान्दार प्रदर्शन गरेपश्चात उक्त अवार्ड पाएका थिए। अवार्ड पाएपछि उनले सहिदप्रती समर्पित गर्दै भने, ुमैले पाएको म्यान अफ दि म्याचको अवार्ड नेपालमा जेनजी आन्दोलनमा सहिद भएकोहरूलाई सर्मिपत गर्न चाहन्छु।

 

नेपालले शनिबार वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्द ऐतिहासिक जित निकालेको थियो। अब नेपालले सोमबार र मगंलबार वेस्ट इन्डिजसँग दोसो र तेस्रो सिरिज खेल्ने छ।गत भदौ २३ र २४ गते भएको आन्दोलनमा परि ८२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्