रामेछापमा भूकम्पको धक्का महसुस गरियो

१० असोज-रामेछाप, आज रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।


आज दिउँसो २ः१४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्