एक युवकको सर्पको टोकाइबाट मृत्यु

८ असोज- बाजुरा, एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ। घटना त्रिवेणी नगरपालिका–२ चौसालको हो ।


स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा लगेको मा उनको मृत्यु भएको हो। दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो।

प्रतिक्रिया दिनुहोस्