बेपत्ता भएका दुई बालिका अझैसम्म भेटिएन्न

७ असोज – बर्दिया, सोमबार बबई नदीमा नुहाउने क्रममा दिउँसोदेखि बेपत्ता भएका दुई बालिकाको अवस्था अझैसम्म पत्ता लागेको छैन । बेपत्ता हुनेमा गुलरिया नगरपालिका–२ संगमबस्तीकी १२ वर्षीया दुर्गा शाही र १२ वर्षीया निशानी थापा रहेको छन ।

 

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल ३१ नम्बर गण र नेपाल प्रहरीको उद्धा टोली घटनास्थलमा सोमबारदेखि खटिएको छ । उनिहरुको मोटर बोटबाट खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्