६ असोज- कैलाली, एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।
लम्कीचुहा नगरपपालिका–४ कौवापुर पुर्णिमा सामुदायिक वन नजिक रहेको शिब मन्दिरबाट सोही ठाउँ बस्ने २२ वर्षीय खडक सिजाली मगर खैरो हेरोइनसहित पक्राउ परेका छन। १ ग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्