एमालेमा भेटिन छाडे युवाहरूः विष्णु रिजाल

३ असोज- काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी सामाजिक सञ्जालमार्फत पहिले-पहिले कार्यक्रममा भेटिएका बुढापाकाहरूलाई हतार(हतार मञ्चमा लगेर आसनग्रहण गराउने चलन रहेको स्मरण गर्दै उनले अहिले समय परिवर्तन भएको र ती बुढापाकालाई सम्मानपूर्वक मञ्चमा आसन गराउनका लागि पनि कार्यक्रम स्थलमा युवाहरू भेटिनै छाडेको बताएका छन।

 

उनले भने “हाम्रा पार्टी कार्यक्रममा पहिले-पहिले बुढापाका भेटिए हतार(हतार मञ्चमा लिएर आसनग्रहण गराइन्थ्यो। अहिले त्यसरी आसनग्रहण गराउनका लागि पनि युवा भेटिँदैन । जेन(जी पुस्ता त परको कुरा।”

प्रतिक्रिया दिनुहोस्