महिनाको पहिलो दिननै सुन र चाँदीको मूल्य घटेको छ

०१ असोज – काठमाडौं, आज बुधवार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य १ हजारले घटेको हो ।

हिजो मंगलवार सुन तोलामा २ लाख १७ हजार १ रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज बुधवार चाँदी २ हजार ५ सय ५० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजोमंगलवारको तुलनामा ४५ रुपैयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्