३० भदौ -विराटनगगर, विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा शव फेला परेको छ ।
दोस्रो तल्लामा सफाइ गर्ने क्रममा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो। जेनजी आन्दोलनका क्रमम विराटनगर स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो । सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने प्रहीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्