२४ भदौ-काठमाडौं, जेनजी युवाहरूको प्रदर्शनमा काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
मंगलबार दिउँसो २ बजे कालिमाटी चोकमा भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको हो।
प्रतिक्रिया दिनुहोस्