फाइल फोटो
२४ भदौ -काठमाण्डौ, रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकालेका छन् ।
लामिछानेलाई आज दिउँसो प्रदर्शनकारीले जेलबाट बाहिर निकालेका हुन् । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए ।प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि कारागारमा रहेका अरू कैदीको सुरक्षाका लागि रविलाई छाडिएको नख्खु जेलका प्रमुखले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्