२२ भदौ – काठमाडौं, एक पुरुष मृत फेला परेका छन् । ति पुरुषको शव काठमाडौंको गौशालामा फेला परेको हो ।
काठमाडौं महानगरपालिका- ८ गौशाला धर्मशालाको प्यासेजमा हाल नाम, थर र वतन नखुलेका व्यक्तिको शव भेटिएको हो ।अन्दाजी ५५ वर्षीय जस्तो देखिने पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन ।
यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्