१८ भदौ -पाकिस्तान, क्वेटामा बलुचिस्तान नेशनल पार्टी ९बीएनपी० को र्यालीपछि भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । साथै उक्त विष्फोटमा ३१ जना घाइते समेत भएका छन्।
बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले नवाब नियाज जेहरीको गाडी नजिकै विष्फोट भएको बताएका छन । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मीको पनि मृत्यु भएको बताएको छ।
राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिएको छ। बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गर्दै विष्फोट मानवताका शत्रुहरूको कायरतापूर्ण कार्यु भएको बताएका छन्। आतंककारीहरूको कुटिल मनसायलाई कुनै पनि हालतमा विफल पारिनेछ।ुउनले बताए,
प्रतिक्रिया दिनुहोस्