सुन र चाँदीको भाउ साताको दोस्रो दिन पनि बढ्यो

१६  भदौ – काठमाडौं, आज सोमवार नेपाली बजारमा सुनको मूल्य २ लाख पार भए संगै लगातार बढ्ढो क्रम्मा छ भने चाँदीको मुल्य पनि भरी अंकले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमवार छापावाल सुन तोलामा २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज १७ सयले बढेको हो ।

 

हिजो आइतवार सुन तोलामा २ लाख ३ हजार ६ रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज सोमवार चाँदी २ हजार ४ सय ७० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजोको आइतवारको तुलना भन्दा ४५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्