१५ भदौ – काठमाडौं, आज आइतवार नेपाली बजारमा सुनको मूल्य २ लाख पार भए संगै लगातार बढ्ढो क्रम्मा छ भने चाँदीको मुल्य पनि भरी अंकले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा २ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ३ हजारले बढेको हो ।
गतसाताको शुक्रवार सुन तोलामा २ लाख ६ रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज आइतवार चाँदी २ हजार ४ सय २५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसाताको शुक्रवारको तुलना भन्दा ६५ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्