१२ भदौ- बझाङ, एक जना मृत फेला परेका छन्। घटना जयपृथ्वी नगरपालिका–१ स्थित डुङ्ग्री खोलाको कुयापानीको हो ।
बुधवार जयपृथ्वी नगरपालिका–१ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा सोही नगरपालिका–१ भण्डार बस्ने ५५ वर्षीय राम चन्द्र बोहरा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्