११ भदौ- काठमाडौँ, टौदहको बारीमा एक युवक मृत फेला परेका छन्। घटना कीर्तिपुर नगरपालिका ६ टौदहको बारीको हो ।
इलाम घर भएका ३५ वर्षीय प्रदीप राई बुधबार मृत अवस्थामा फेला परेका छन।
घटना बारे कीर्तिपुर प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्