सुन २ लाख नजिक, चाँदी भने घढ्यो

११ भदौ – काठमाडौं, आज बुधवार नेपाली बजारमा सुनको मूल्य २ लाख नजिक पुगेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ३ सयले बढेको हो ।

हिजो मंगलवार सुन तोलामा १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज बुधवार चाँदी २ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बुधवारको तुलना भन्दा १५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्