१० भदौ – सिड्नी, पूर्वी अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा मंगलबार भएको गोलीबारीमा दुई प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्
उत्तरपूर्वी भिक्टोरियाको पहाडको फेदमा रहेको पोरेपुङ्काहको दुर्गम क्षेत्रमा भएको हिंसात्मक भिडन्तपछि भागेका एक व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।
भिक्टोरियाको प्रहरीले विज्ञप्तिमा भनेको छ, दुई अधिकारीको गोली लागेर मृत्यु भएको छ र तेस्रो गम्भीर घाइते भएका छन। उनिहरुको तल्लो शरीरमा गोली लागेर दुई अधिकारीको मृत्यु भएको छ र एक अर्का गम्भीर घाइते भएका छन। प्रहरीले अन्य कुनै अधिकारी घाइते नभएको बताएको छ।
उक्त मानिसलाई पत्ता लगाउन खोजी भइरहेको छ।
ू
प्रतिक्रिया दिनुहोस्