३ भदौ- काठमाडौं, आज शेयर बजार नेप्से परिसूचक ६.५१ अङ्कले बढेर २७७६.९० को विन्दुमा रोकिएको छ ।
आज ३१६ कम्पनीको एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ बराबर रकमको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्