३ भदौ -काठमाडौं, आज मंगलवार नेपाली बजारमा सुन र चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार छापावाल सुन तोलामा १ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ८ सयले घटेको हो ।
हिजो सोमवार सुन तोलामा १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज मंगलवार चाँदी २ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो सोमवारको तुलना भन्दा १५ रुपैयाँले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्