आज सुन र चाँदीको मूल्य बढ्यो

२ भदौ- काठमाडौं, आज सोमवार नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमवार छापावाल सुन तोलामा १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ८ सयले बढेको हो ।

हिजो सोमवार सुन तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज सोमवार चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो आइतवारको तुलना भन्दा ५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्